जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचन अगावै सार्वजनिक गर्न तीन अन्तर्राष्ट्रिय संस्थाहरूको आग्रह
काठमाडौँ । जेन जेड आन्दोलनसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचनअघि नै सार्वजनिक गर्न तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले संयुक्त रूपमा माग गरेका छन्। ह्युमन राइट्स वाच, एमनेस्टी...