नेपालको निजामती सेवाका ७ समस्या, ६ सुधार
कुनै पनि मुलुकको सरकारी सेवा कस्तो बनाउने भन्ने विषय सम्बन्धित मुलुकको सरकारको भूमिकामा निर्भर रहन्छ । सर्वप्रथम सरकारले सम्पादन गर्ने कामहरूको निर्क्यौल गरेपछि मात्र यसका लागि आवश्यक संगठनात्मक संरचनाको निर्माण...