हुलाक सेवाको पुन:संरचनामा सचिव अर्यालको जोड
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताएकी छन् । उपत्यकाव्यापी अन्तर-सामुदायिक...