शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। शुक्रबार जिल्ला अदालत...