हिमेश पन्तको प्रश्न : मुख्यमन्त्रीसँग भिड्ने दम कुनै युवामा थियो ?
काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडियन हिमेश पन्तले गाउँका मतदाताको चेतना स्तरमा अझै सुधार नआएको बताएका छन् । अहिलेसम्मको मतगणनामा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा...