धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो भन्दै प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न
काठमाडौँ । नेकपा एमालेका सांसद किरण कुमार साहले मधेशमा हिन्दू अल्पमतका रहेका ठाउँमा धार्मिक गतिविधिमै अवरोध सिर्जना भइरहेको भन्दै रौतहटमा लगाइएको कर्फ्युबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा रौतहट-२...