ज्यान गुमाउनेको परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
जनकपुरधाम । बारा र पर्सामा आएको भीषण हावाहुरीले ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । सोमबार बिहानै बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई तीन...