पशुपतिनाथ-वैद्यनाथधाम जोड्न हाई-स्पीड करिडोर निर्माण गर्ने भारतको निर्णय
काठमाडौँ । भारत सरकारले नेपालको पशुपतिनाथ र झारखण्डको बैजनाथधाम जोड्ने नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ। भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यस करिडोर निर्माणका लागि प्रशासनिक तयारी...