कृषिमन्त्री भुसालको दाबी अब हलो, कुटो-कोदालोबाट खेती गर्ने दिन गए
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताएका छन्। बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुर्याएर खेती गर्न प्रोत्साहन गर्दै...