अमेरिकाका हर्मित सिंहले दोस्रो सिजन पनि सुदूरपश्चिमबाट एनपिएल खेल्ने
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यससँगै हर्मीतले लगातार दोस्रो सिजन...