गौर हत्याकाण्ड सङ्घर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति
काठमाडौँ । रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित सङ्घर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको छ । मङ्गलवार मन्त्रालय र सङ्घर्ष समितिका प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।...