बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँ : मन्त्री पौडेल
नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले...