संघीय संरचनाअनुरूप राष्ट्रिय स्वास्थ्य नीति तयार
काठमाडौं । स्वास्थ्य मन्त्रालयले संघीय संरचनाअनुरूप विद्यमान स्वास्थ्य नीति परिमार्जन गर्दै नयाँ स्वास्थ्य नीति तयार पारेको छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७१ संघीय संरचनाअनुसार नभएको भन्दै नयाँ स्वास्थ्य नीति तयार...