‘नेपालको स्वाभिमानमाथि निम्छरा वचनहरू नबोलिदिए हुन्थ्यो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाभिमानमाथि कुनै पनि देशले निम्छरा शब्द नबोलिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले...