दार्चुलामा पुल निर्माण र स्थानीय सुरक्षामा जोड दिने हर्क साम्पाङको प्रतिबद्धता
काठमाडौँ । दार्चुलाको दुम्लिङ पुगेका हर्क साम्पाङले स्थानीय बासिन्दाको पीडा सुन्दै भावविभोर हुँदै पुल निर्माण र तुइनबाट हुने जोखिम न्यूनीकरणको प्रतिबद्धता व्यक्त गरेका छन्। संसदबाट केही दिनको विश्राम लिएर दुम्लिङ...