प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिई उपनिर्वाचनको प्रचारमा हिँडे आयोगले कारबाही गर्ने
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगको अनुमति नलिएर उपनिर्वाचनको प्रचारप्रसारमा लागे कारबाही गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार...