स्वास्थ्य मन्त्री पौडेलको आग्रह-‘धनीलाई विपन्नताको सिफारिस नगर्नु’
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले धनी व्यक्तिलाई विपन्नताको सिफारिस नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट सञ्चालनमा...