खानेकुरा पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी
काठमाडौँ । सरकारले खाद्य वस्तु पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले प्रिन्टेड पत्रपत्रिकामा स्वास्थ्यलाई असर पार्ने...