स्वास्थ्यकर्मीको टोलीसहित सेनाको स्काई ट्रक भूकम्प प्रभावित क्षेत्रतर्फ
काठमाडौँ। नेपाली सेनाको स्काई ट्रक सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोलीसहित पश्चिम रुकुम र जाजरकोटतर्फ उडेको छ । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट...