स्कटल्याण्डलाई पराजित गर्दै अमेरिका आईसीसी लिग-२ को शीर्षस्थानमा
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएको खेलमा संयुक्त राज्य अमेरिका पुन: अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले...