२७ फाल्गुन २०७८, शुक्रबार
उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या
काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दा गर्दै जहाजमा प्राविधिक समस्या पहिचान भएपछि...