राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो सोलारको १७ मेगावाट बिजुली
नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनामा १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपेको छ । सोलार आयोजनाले हालै उक्त विद्युत् ग्रिडमा थपिएको जनाएको छ । आयोजनाबाट उत्पादित...