२५ मेगावाट क्षमताको नुवाकोटको ग्रिड सोलार आयोजना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२५ मेगावाट क्षमताको नुवाकोटको ग्रिड सोलार आयोजना


१ चैत्र २०७७, आइतबार


नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको मुलककै ठूलो ग्रिड सोलार आयोजनाअन्तर्गत ‘स्टाफ क्वाटर ब्लक’ क्षेत्रमा राखिएको सौर्य प्यानल । यस आयोजना मार्फत हाल १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ भने बाँकी काम छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । तस्वीर : /रासस

Tags :
प्रतिक्रिया दिनुहोस