प्रधानमन्त्री कपमा सूर्य तामाङले बनाए नयाँ कीर्तिमान
काठमाडौँ । बागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् । टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै...