सुशासनका लागि मानव मूल्यको आन्तरिकीकरण -समयको अपरिहार्य आवश्यकता
हामीले ‘सुशासन’ कहिलेदेखि सुन्न थाल्यौँ, ठ्याक्कै सम्झन गाह्रो छ। विद्यालयका पाठ्यपुस्तकदेखि रेडियोका समाचारसम्म, चुनावी भाषणदेखि सरकारी प्रतिबद्धता र नीति दस्तावेजसम्म -‘सुशासन’ सर्वत्र दोहोरिँदै आएको छ। पेशागत जीवनमा त झन् सेवा...