माओवादीबाट मन्त्री बन्नेको मन्त्रालय टुंगो लाग्यो, राज्यमन्त्रीमा श्रीपाली
काठमाडौँ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेहरूको जिम्मेवारी टुंगो लागेको छ । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका...