राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिँदै संयुक्त ट्रेड युनियन
काठमाडौँ। कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ । आज सिंहदरवारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्ष बाहिर धर्ना दिएका थिए । यसअघि पनि...