चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाही हुने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुरोट, बिँडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको...