खरको छानामुक्त अभियानमा धुर्कोट गाउँपालिकाको लोभलाग्दो प्रयास
काठमाडौँ । धुर्कोट गाउँपालिकाले सुरु गरेको खरका छानोमुक्त घर अभियान अहिले निकै लोकप्रिय बनेको छ । मुलुकमै सबैभन्दा पहिले खरका छानोमुक्त अभियान सुरु गर्ने गाउँपालिकाका रूपमा कहलिएको यस गाउँपालिकाले हालसम्म...