बालुवाटारको आगलागी नियन्त्रणमा आयो, थप विवरण आउन बाँकी !
काठमाडौँ । काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।...