बालुवाटारको आगलागी नियन्त्रणमा आयो, थप विवरण आउन बाँकी ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालुवाटारको आगलागी नियन्त्रणमा आयो, थप विवरण आउन बाँकी !


१५ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।

५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । क्षतीबारे थप विवरण आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस