‘सरोकारवालाले भने : ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर-लुम्बिनी-पोखरालाई जोड्न जरुरी’
काठमाडौँ । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर-लुम्बिनी-पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई...