यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले संसदमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराएकी छन् । उनले प्रमुख पाँच दलका सांसदको समर्थनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक...