सिन्धुलीमा पहिलो महिला सिडिओ बनिन् सुनिता
काठमाडौँ । सिन्धुली जिल्लाले पहिलो पटक प्रमुख जिल्ला अधिकारीमा महिला पाएको छ। प्युठानबाट सरुवा भई सिन्धुलीमा सुनिता नेपालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै पहिलो पटक जिल्ला प्रशासनको नेतृत्व महिलाले पाएको...