महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउँछु : अशोक राई
काठमाडौँ । सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफू काठमाडौँमा मात्र नबस्ने बताएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि...