सुनसरी-१ मा रास्वपाका गोमा तामाङको अग्रता कायमै, पछ्याउँदै राई  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनसरी-१ मा रास्वपाका गोमा तामाङको अग्रता कायमै, पछ्याउँदै राई 


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले आफ्नो अग्रतालाई कायमै राखेकी छन् । ५२ हजार २१ मत गणना हुँदा उनले १० हजार ७६४ मत ल्याएकी छन् ।

उनलाई जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा छन् । उनले ८ हजार १२६ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस