‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि उठ्यो प्रश्न, कर्मचारी भन्छन् हामीले थाहा पाएनौँ !
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले विमानस्थलको भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईँलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको...