पूर्वसभामुख महरा : गिर्दो छवि, विवादित रेकर्ड
काठमाडौँ । पूर्व सभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा यति बेला प्रहरी हिरासतमा छन् । सुन तस्करी प्रकरणमा सोमबार(आज) पक्राउ परेका उनीमाथि केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अनुसन्धान गरिरहेको छ । ...