ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त शाहविरुद्ध मुद्दा नचलाउने निर्णय
काठमाडौँ । सहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय भएको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अवकाश प्राप्त सहसचिव शाहलाई सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा...