कोरोना नियन्त्रणका उपायबारे छलफल गर्न सीसीएमसीको बैठक अपराह्न बस्दै
काठमाडौँ। मुलुकमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको...