नवनियुक्त गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
काठमाडौँ। गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी उनले बुधवार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन्...