सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने सम्झौता
काठमाडौँ । सिभिल बैङ्कको मोबाइल बैङ्किङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने बैङ्क लिमिटेड र नेपाल टेलिकमबिच सम्झौता भएको छ। मङ्गलवार सम्झौता पत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर...