गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सिडिइ उपाध्यायले पाए सफाइ
काठमाडौँ । विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ । विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दुर्गा...