सिजनल भिसामा कोरिया पठाउने भन्दै ठगी धन्दा, पालिकाकै सिफारिस सहयोगी !
काठमाडौँ । गत वर्ष पुस पहिलो साता सरकारले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गर्यो । मन्त्रिपरिषद् बैठकले बेलायत, दक्षिण कोरिया, जर्मनी, क्यानडा लगायत आकर्षक अन्य मौसमी श्रमिकहरूको माग...