राष्ट्र बैंकले ११ कात्तिकदेखि तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का...