आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित
काठमाडौं । सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको...