विश्व जनसङ्ख्या दिवस : सहरी क्षेत्रमा चाप बढ्दै, लैङ्गिक विभेद र सामाजिक कुरीति कायमै
काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस, ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मनाइँदै छ । सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा...