सानिमा बैङ्कद्वारा २० जना व्यापारिक संस्थासँग छुट सम्झौता
काठमाडौँ । सानिमा बैङ्कले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैङ्कले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको...