सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा सहभागी हुन रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेका छिन् । क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान...