१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १४४ सहायक हवलदारबाट हवलदार पदमा बढुवा सिफारिस भएका छन् । हिजो (सोमवार) बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, सञ्चारतर्फका १४४ जना प्रहरी सहायक...